चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियारआठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । युवा तथा खेलकुद
सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाएका खेलाडी द्वय अशिष खत्री र सरस्वती चौधरी १०० मिटर दौडमा हिट चरणबाट बाहिरिएका छन् । भियतनामको होचिमिन्ह शहरमा भएको च्याप्यिनसिपमा अशिषले ११.५० सेकेन्ड
आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पश्चिमाञ्चलकी विपना परियारले अर्को विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बिहीबार कायम गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ ।त्रिपुरेश्वस्थित दशरथ
सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मंगलबार भियतनामको होचीमिन्ह सिटी प्रस्थान गरेको छ ।जुन ३ देखि ६ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा आशिष खत्री
नेपाली सेनाका ज्ञानप्रसाद भट्टराई र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सानुका थापाले चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन् । सिनियरको पुरुषमा ज्ञान र महिलामा सानुका पहिलो भएका
नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार हुने चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपको तयारी पूरा भएको आयोजकले जनाएको छ ।माउन्टेन स्पोर्ट्सअन्तर्गत हुन लागेको प्रतियोगितामा विभिन्न ४ विधामा ४ सय १५ खेलाडीको सहभागिता
नेपाल एथलेटिक्स संघको आयोजनामा चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिप शनिबार हुने भएको छ । माउन्टेन स्पोर्ट्स अन्तर्गत हुने प्रतियोगितामा विभिन्न ४ विधामा करिब ४ सय खेलाडीको सहभागिता रहने एथलेटिक्स संघका
दुर्गा राई,दुर्गा जोसी र सन्तोष कार्की २२ औ मदन आश्रित स्मुति खुला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुढानिलकण्ठ नगर कमिटिको आयोजनामा संचालन भएको
काठमाडौमा भएको पाचौ राष्ट्रिय खेलकुदमा भिन्न स्टारको उदय भयो । यी स्टारको विचमा केही खेल ब्यक्तित्वले आफ्नो साखलाई कायम राखे । बृहद खेलकुदमा परिचित स्टार गोपाल केसी ट्रयाकमा फेरी एक