एथलेटिक्सका दीपक अधिकारी र राज पुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा
बङ्गलादेशको ढाकामा हुने वङ्गबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका
सन् २०२३ को ७ मार्चमा भएको १६ औ एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले राम्रो उपलब्धि पाएको थियो । सो उपलब्धिका बाबजुद नेपाली खेलाडीहरूले राज्यबाट पाउनु पर्ने पुरस्कार रकम पाएका छैनन्
प्रदेश परिषद्ले प्रदेश एथलेटिक्स सङ्घको अधिवेशन गर्दै साधारण सभा गरिने बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्य सूर्य भण्डारीले खेलकुद ऐन र विधान अनुसार
रामकृष्ण चौधरी, सिताराम चौधरी र धनी राम चौधरी नेपाली एथलेटिक्सका परिचित नाम । यस चितवन स्थित खैरहनी नगरपालिका नेपाली एथलेटिक्सका लागि स्वर्णिम भूमि हो । यसै स्वर्णिम भूमिका पुराना खेलाडी
थापाथलीको निवासमा धाउने आसेपासेको भरमा चलाएर नेपाली एथलेटिक्सलाई बन्दी बनाएका अध्यक्ष राजीव विक्रम शाहको बे वास्ताको सीमा नाघेको छ । किड्स प्रशिक्षण कार्यक्रमका लागि वर्ल्ड एथलेटिक्सबाट आएको सहयोग सामग्री समेत
नवौँ धारा नेपालगन्ज म्याराथन आउँदो ९ मङ्सिर, २०८० शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौँ संस्करणको मिति तय गरेको हो । नेपाल सरकार र
नेपालका आयुष खत्रीले विश्व च्याम्पियनसिपमा अत्यन्त कमजोर प्रदर्शन गरेका छन् । शनिवार प्रतियोगिताको पहिलो दिन भएको प्रीमीलीनरी चरणमा आयुषले ११.०७ सेकेन्डमा समय पुरा गरे । उनको सिजन वेस्ट र पर्सनल
दुई दिन पछि हंगेरीको राजधानी बुढापेस्टमा सुरु हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालले एक मात्र खेलाडीलाई सहभागी गराएको छ । नेपालले मध्यम तथा लामो दुरीका फाटफुट नतिजा(दक्षिण एसियाली तहमा) पाइ रहेको
सात दशक अघिको दोलखा, आजको भन्दा धेरै फरक । पोगटी धार पानीको जीवन । कुटो, कोदालो,हलो र पधेरो । बाल्यकालदेखि प्रौढसम्मकै व्यस्तता । बिर्ख बहादुर केसी र वन्दना कुमारी केसीका दुई