Category:  Archary

आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले… Read More »

आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे ।… Read More »

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे ।… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तरगत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ ब्यक्तिगत ७० मिटरमा पुरुष तर्फ मिन गौचन र महिला तर्फ आईषा तामाङ्गले आईतबार उपाधी उचाल्न सफल भएका छन् । थासाङ्ग स्पोर्टस् क्लबका गौचनले स्वयंभु आर्चरी क्लबका प्रेम प्रसाद पुनलाई फाईनलमा… Read More »

स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुन र थासाङ स्पोर्ट्स क्लबका मिन गौचन राखेप च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष खुला रिकर्भको ७० मिटर दूरीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनलमा प्रेमले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ तथा मिनले… Read More »

खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् । मध्यम तथा लामो दुरीमा सफल कान्छीमाया लागातार डेढ दशक भन्दा बढी समय… Read More »

नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सार्वजिनक गरेको हो । राजु घिसिङ तामाङ संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ,… Read More »

स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धामा मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा रमेशले कास्की जिल्ला आर्चरी संघका अशिम शेरचनलाई ६–० ले पराजित गरे… Read More »

लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष रिकर्भ व्यक्तिगत स्पर्धामा कास्की जिल्ला आर्चरी संघका अशिम शेरचन र स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा अशिमले १२ औं दक्षिण एसियाली… Read More »