चेल्सीको जित

चेल्सी इन्टरनेसनल स्कुलले १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा मंगलबार सफलता हात पारेको छ ।
चेल्सीले मोर्डन इन्डियन स्कुललाई २–० गोलअन्तरले पराजित ग¥यो । चेल्सीको जितमा रियान्स वज्राचार्य र सुहान रोकाले १–१ गोल गरे ।
डिफेन्डिङ च्याम्पियन एलआरआई र क्रसेन्ट एकेडेमी तथा आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी र नेपाल डनबस्कोबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

Comment