भेट्रान्स टेटे हुने

नेपाल भेट्रान्स टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला भेट्रान्स टेबलटेनिस प्रतियोगिता मंसिर २७ गते हुने भएको छ ।
प्रतियोगितामा ४० र ५० वर्षमाथि पुरुष÷महिला सिंगल्समा गरी ४ स्पर्धामा खेल हुने प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । करिब ६० खेलाडीको सहभागिता रहने बताइएको छ ।एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Comment