विवेकको विजयी अभियान

bibek1
फीलीफीन्समा जारी युथ एसियन चेस च्याम्पियनसीपको पहिलो चरणमा नेपालका विवके थिंगले फीलीपिन्सका सान्टोस रेन्ज मार्भिनलाई पराजित गरे । उनले आइतबार दोस्रो चरणमा फीलीपिन्सकै सामन्टीला डारियन युनिक्ससंग खेल्ने छन् । महिला तर्फ पहिलो चरणको खेलमा नेपालकी विणा जयसवाल भारतकी रुचा पुजारीसंग पराजित भइन् । दोस्रो चरणमा बिणाले मारियानो कारेणसंग खेल्ने छिन् ।

Comment