ह्युजप्रति श्रद्धाञ्जली

huje shrandhali

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको दुःखद निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो ।

सातदोबाटोमा भएको कार्यक्रममा बेसिक लेभल कोचिङ कोर्स अन्तर्गत क्रिकेटका प्रशिक्षार्थी, प्रतिष्ठानका कार्यकारी निर्देशकडा. प्रकाश प्रधान, क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटा लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा ह्युजको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

Comment