अजा र सम्बृद्धी फाइनलमा

any mathemapranavvv khanal
आरब हाडा, सम्बित डंगोल, रनब सिंह र कर्संग तामांग दोस्रो जुनियर खुला लन टेनिस प्रतियोगिताको यु(८ छात्र स्पर्धाको सेमिफाइनलमा प्रबेश गरेका छन् । छात्रा तर्फ अजा रेग्मी र सम्बृद्धी श्रेष्ठ फाइनलमा प्रबेश गरे । बुधबार भएको यु(९ छात्र तर्फको खेलमा रनब सिंहले रिजन श्रेष्ठलाई ८(२ , आदीत्य सुबेदीले आदीत्य अग्रवाललाई ८(० र अर्यन गीरीले मंयक भट्टराइलाई ८(१ ले हराए । छात्र यु(१४ समुहमा सहस्र चन्दले  अभिनब आचार्यलाई ६(२ , ६(०ले , प्रनब खनालले प्रमोद बुढाथोकीलाई ६(० , ६(१ले, संरक्षक भुषण बज्राचार्यले सम्यक भुषण बज्रचार्यलाई ६(० , ६(१ ले  र रेन्जन लामाले प्रसान्त बस्नेतलाई ६(२, ६(२ ले हराए ।
सोही उमेर समुहको छात्रा तर्फको खेलमा मायन्का राणाले अभिलाषा बिस्टलाई ६(३, ६(२ ले, माहिका राणाले आल्सा रेग्मीलाई ६(१ , ६(१ ले, एनी माथेमाले खसी पाण्डेलाई ६(० , ६(० र इरा राउतले सपना राइलाई ६(१, ६(१ ले हराए ।
तस्बिर ः उज्वल डंगोल

Comment