बाल गृह बुिद्दचाल जारी

प्रथम राष्ट्रिय बाल गृह रनिङ्ग शिहरु बुद्दिचाल प्रतियोगिताको मंगलवार दोस्रो दिन तेस्रो चरणको खेल सम्पन्न भएका छन् । तेस्रो चरणको खेल सम्पन्न हुदा सहरा नेपालका रोसिम खड्का हुँदा संरक्षण हाशिष बाल गृहका सन्तोष बिक,रिन्यु फान्डेशनका पिटर कार्की, एस ओ एस बाल गृहका विशाल बराल, कपिला बाल गृह पोखराका विराज खत्री, ओसिक नेपालका हरीशरण चौधरी ,रिन्यु फान्डेशन नेपालका शगुन खत्री ओशिड नेपालका सन्तोष चौधरी,डोक्स फान्डेशनका सुशान्त सम्बन्ध नेपालका रोशन पुन प्रयास नेपालका रिया डोक्स नेपालका राहुल शाहीले तीन खेलमा सफलता प्राप्त गरि ३ अंङ्क जोडिका छन् ।

नेपाल बुद्दिचाल संघ, कन्सिन नेपाल र केन्द्रिय बाल गृह समितिको संयुक्त आयोजनमा भईरहेको प्रतियोगितामा बदर हुँदा नेपालका राम वहादुर शाही नेपाल चिल्डेन्का सन्तोष तामाङले पनि ३ अंङ्क जोडेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको सेमी कभर्ड हलमा संचालन भईरहेको प्रतियोगितामा डोक्स फाउन्डेशनका गोपाल कार्की नेपाल चिहडे«नका सन्तोष बालका पापाज होमका जयप्रकाश बानिया नेपाल वाईल फेचारका रमेश कुमाल, डोक्स फाउन्डेशनका टंक पाख्रिन ग्रामिण बस्ती विकास केन्द्रका पूर्ण गुरुङ लगाएतले २ अंङ्क जोडिएका छन् । ४० ओटा बाल गृह केन्द्रका १८४ जना खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथमलाई १५,०००। दोस्रोलाई १०,००० र तेस्रोलाई ८,०००। गरि शिर्ष २० स्थानमा रहेका खेलाडीहरुलाई नगत पूरुस्कार प्रदान गरिने छ ।

Comment