लीला र मनीतालाई रजत पदक

judo team1
नेपालकी लीला अधीकारी र मनीता प्रधान श्रेष्ठले १२ औ सागमा रजत पदक जितेका छन् । महिला ५२ किलो तौल समुहमा प्रतिस्र्धा गरेकी लिला र ५७ किलोमा प्रतिस्पर्धा गरेकी मनीताले राउन्डरोबीन स्पर्धामा भारतीय खेलाडीसंग पराजयको सामना गरेका थिए भने अन्य सम्पूर्ण प्रतिद्धन्दीलाई पराजित गरेका थिए ।

Comment