बक्सिड कास्यमा सिमित

boxinge
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गर्यो । फाईनल पुग्ने आशा गरिएकी ४८¬–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काँस्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिईन् ।यस्तै पुरुष ६४ केजीका दीपक श्रेष्ठ पनि श्रीलडकाका दिनिदु सपरामान्डुसंग अंककै आधारमा पराजित हुंदै काँस्य पदकमानै चित्त बुझाउन बाध्य भए । दीपकले अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई पराजित गरेका थिए ।
७ पुरुष र ३ महिला खेलाडीको सहभागिता रहेको बक्सिङ्गले पुरुष तर्फ १ र महिला तर्फ २ कास्य पदक प्राप्त गरेकोछ ।

Comment