ट्रायथलनमा नेपाललाई रजत

tritholon silver
नेपालले १२ औ साग अन्तरगको महिला ट्रायथलनमा रजत पदक जितेको छ । प्रतियोगितामा भारत पहिलो भयो भने श्रीलंका तेस्रो भयो । नेपाली टोलीमा रुद्र कटुवाल हिमाल टमाटा, रोजा केसी र यम कुमारी घले रहेका थिए । एक दिन अघि रोजाले ब्यक्तिगत तर्फ पनि काश्य पदक जितेकी थिइन  ।

Comment