कबड्डीमा नेपालको लगातार हार

सागअन्तर्गत पुरुष कबड्डीमा नेपाल शुक्रबार पराजित भएको छ । गुवाहाटी स्थित डिटीआरपी इन्डोर स्टेडियममा नेपाल भारतसंग ४७–२३ अंकको अन्तरले पराजित भयो । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । शनिवार नेपालले श्रीलंकासंग र बंगलादेशसंग प्रतिष्पर्धा गर्दैछन् ।नेपाली महिला कबड्डी टिमले पनि हारको सामना गरेको छ । अघिल्लो खेलमा श्रीलंकालाई नतिजा सुम्पेको नेपाल शुक्रबार भारतसँग ५१–१७ ले पराजित चुक्यो ।

Comment