पुष्पाले विचैमा दौड छाडीन्, उपचारका लागि अस्पताल तर्र्फ

puspa bhandarie
शुक्रबार बिहान भएको महिला म्याराथनको दौरान नेपाली खेलाडी पुष्पा भण्डारी ३५ किलो पुरा गरे पछि अस्वस्थ भएकी छिन् । उनलाई उपचारका लागि डाउनटाउन अस्पताल लगीएको थियो । अस्पतालमा पुगेर भण्डारीको स्वास्थ्य अबस्था बारे डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठले जानकारी लिएका थिए । उनी दीउस डिस्चार्ज भएको पनि डेपुटी मिसन श्रेष्ठले जनाएका छन् । ।

Comment