हिमप्रभ पराजित

sambo
जापानमा भइरहेको विश्व साम्बो च्याम्पियनसिपमा नेपाली खेलाडी हिमप्रभ खत्री आइतबार पराजित भएका छन् ।
स्पोर्ट्स साम्बोतर्फ पुरुष ६२ केजी तौलसमूहमा हिमप्रभ तुर्कमिनिस्तानका खेलाडीसंग पराजित भएको नेपाल साम्बो फेडेरेसनका सचिव उत्तम श्रेष्ठले जनाएका छन् । उक्त च्याम्पियनसिपमा सहभागी हुने हिमप्रभ एक्लो नेपाली खेलाडी हुन् ।

Comment