महिला ब्याडमीन्टन टोली सेमिफाइनलमा

१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा नेपालले अफगानीस्तानलाई ३–० ले पराजित गरेको हो ।ladies teameपुरुष टिम इभेन्टमा भने नेपाल पाकिस्तानसंग ३–२ले पराजित भयो । रत्नजित तामाङ्ग र दिपेस धामीले एकलमा जित हात पारे पनि अन्यले सफलता पाएनन् ।

Comment