विकास र देवी पुरस्कृत हुने

ram award news
नेपाल भारोत्तोलन संघका अध्यक्ष रत्तन कुमार टण्डनले शनीबार नै १२ औ सागमा नेपालका लागि पहिलो पदक जित्ने देवी चौधरी र रजत पदक विजेता विकास थापालाई ब्यक्तिगत रुपमा १०÷१० हजार रुपैया पुरस्कारको घोषणा गरेका छन् । उनले खेलको समाप्ती पछि यो घोषणा गरेका हुन् ।

Comment