भलीबलमा हारबाट सुरुवात

नेपाली महिला भलीबल टोलीले १२ औ दक्षिण एसियाली खेलकुदको पहिलो खेलमा पराजयको सामना गरेको छ । शुक्रबार उद्घाटन भन्दा अघि भएको खेलमा नेपाललाई श्रीलंकाले २५–१९, २५–१६ र २८–२६ले पराजित ग¥यो । पुरुष भलीबलमा पनि नेपाली टोली पराजित भयो ।

Comment