प्रथम अन्तराट्रिय मार्शल आर्ट सेल्फ डिफेन्स सेमिनार सम्पन्न

budo1

पोर्चुगलमा मुख्य कार्यलय रहेको मार्सल आर्ट सेल्फ डिफेन्स वुदो महाँसंघको नेपाल विभाग को आयोजनामा शनीबार प्रथम अन्तराट्रिय मार्शल आर्ट सेल्फ डिफेन्स सेमिनार सम्पन्न भयो । मार्शल आर्ट सेल्फ डिफेन्सबुदो नेपालका अध्यक्ष वाङ्गज्यू तामाङ्गको सभापतित्वमा भएको   सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले उदघाटन गरे । सेमिनारमा बुदोकदोका बरिष्ठ उपाध्यक्ष केदारमान स्थापितले बिशेष प्रदर्शन गरेको थिए ।

Comment