बेसबल समान हस्तान्तरण

baseball photo1
अमेरिकाको टेनिसी सहरबाट आएको ११ सदस्यीय बेसवल विज्ञहरुको टोलीले एक हप्ते बेसवल क्लिनिक सञ्चालन गरेको थियो । उक्त टोलीले बिहिबार  ५ सेट ( १०४ वल, ४५ ग्लोब, ६० ब्याट, ८ हेलमेट  सहितको खेलकुद सामाग्री नेपाल बेसवल तथा सफ्टवल संघलार्य हस्तान्तरण गरेको छ । टोलीका प्रमुख क्लार्क लाम्वर्डले नेपाल बेसवल तथा सफ्टवल संघका उपाधयक्ष जीवन केसीलाई सामान हस्तान्तरण गरे । ट्रान्सफर्मेसन नेपालको पहलमा आएको उक्त प्रतिनिति मण्डल बिहिबार नै स्वदेश फर्केको छ । ६ महिना पछि प्रशिक्षक प्रशिक्षण संचालन सहयोग पु¥याउने समेत क्लार्क लाम्वर्डले जनाएको उक्त कार्यक्रममा नेपाल बेसवल तथा सफ्टवल संघका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

Comment