कोटेश्वर पहिलो

taekwondo
कोटेश्वर तेक्वान्दो डोजांगले कोटेश्वर क्षेत्रमा भएको डोर टु डोर तेक्वान्दो कार्यक्रममा पहिलो भएको छ । कोटेश्वरले १२ स्वर्ण पदक प्राप्त ग¥यो ।
एलाइट तेक्वान्दो डोजाङ चार स्वर्णसहित दोस्रो तथा सगरमाथा तेक्वान्दो डोजांगदुई स्वर्णसहित तेस्रो स्थानमा रहे ।
प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङमा भएको थियो । नेपाल तेक्वान्दो संघले नयाँ प्रतिभाको खोजी गर्ने उद्धेश्य सहित अघि सारेको कार्यक्रम ७५ वटै जिल्लामा आयोजना हुने गरेको छ ।

Comment