रिपुमर्दीनी पहिलो

taekwondo
दिपज्योती स्कुलको प्रांगणमा भएको काठमाडौ जिल्ला तेक्वान्दो संघको डोर टु डोर अन्तरगतकोे महारञ्जगञ्ज क्षेत्रको प्रतियोगितामा रिपु र्मिर्दनी सैनिक स्कुल पहिलो भएको छ । प्रतियोगितामा दिपज्योती स्कुल दोस्रो भएको थियो । नेपाल तेक्वान्दो संघले नया प्रतिभाको खोजी गर्ने उद्धेश्य सहित अघि सारेको कार्यक्रम ७५ अ‍ै वटा जिल्लामा आयोजना हुने गरेको छ । यसैगरी, चाबहील क्षेत्रमा भएको प्रतियोगितामा पशुपती तेक्वान्दो डोजांग पहिलो तथा  द सिटी एकेडेमी दोस्रो भए । रिबेरी सेकेन्डेरी स्कुलका लाक्पा शोनाम शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।

Comment