जेसिका पराजित

थाइल्यान्डको बैककमा जारी ब्याडमिन्टन एसिया यु–१५ तथा यु–१७ च्याम्पियनसिपमा नेपालकी जेसिका गुरुङ प्रिक्वाटरफाइनलमा पराजित भएकी छन् ।
यु–१७ को महिला एकलमा जेसिका दक्षिण कोरियाकी आन्से योङसंग २१–४ र २१–१ ले पछि परेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

Comment