वेसबल क्लिनिक नेपाल शुरु

unnamed baseball
नेपाल वेसबल एण्ड सफ्टबल संघको आयोजनामा वेसबल क्लिनिक नेपाल बहृस्पति स्कुलमा वुधवार देखि शुरु भएको छ । अमेरिकाको टेनेसी शहर स्थित फुल काउण्ड वेसबल एकेडेमीका ११ जना वेसबल बिज्ञाले क्लिनिक संचालन गर्ने छन् । ललितपुर स्थित ट्रासफर्मेसन नेपालको सक्रियतामा बिभिन्न १० स्कुलमा १ साता क्लिनिक संचालन हुने छ । उद्घाटन  अवसरमा नासाका महासचिव गोबिन्द भट्राई,ट्रासफर्मेसन नेपालका अध्यक्ष विश्व कर्मचार्य,आयोजक संघका पदाधिकारीलगायतको उपस्थिति रहेका थियो ।

Comment