वाङगेल र योगन्द्र शिर्ष स्थानमा उक्लिए

archarythursday वाङगेल गुरुङ्ग र योगन्द्र हिराचनल डा. योगेन तुलाचन स्मृति खुला रनिङ शिल्ड धनुषवाण प्रतियोगितामा ६ अंक सहित सयुक्त रुपमा शिर्ष स्थानमा उक्लिएका छन् । बालाजुको बिनायक बस्ती स्थित थकाली समाजमा संचालित चौथा दिनको खेलमा वाङगेलले ३ र योगन्द्र २ अंक जोड्न सफल भए । मिन गौचन र हरि पुन ५ अंक सहित संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन् । तालवहादुर गर्वजा ४ अंकका साथ तेश्रो स्थानमा रहेका छन् ।

Comment