नासा टोलीको विदाइ

nasaनासा टोलीको विदाइ

फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल ( एफआइए) को आयोजनामा नोभेम्बर ७ र ८ मा चिनको बेइजिंगमा हुने एसिया प्यासिफीक योंग ड्राइभर सेलेक्सन कार्यक्रममा सहभागि हुने नेपाली खेलाडीलाई शुक्रबार विदाइ गरियो । कार्यक्रममा सहभागि हुने विक्रम थापा र सौरभ श्रेष्ठलाई राष्ट्रिय खेलकुद पििरषद्का सदस्य सचिव युवराज लामाले विदाइ गरे । सो अबसरमा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसीएसनका अध्यक्ष दशरथ रिसाल र महासचिव गोबीन्द भट्टराइको पनि उपस्थिती थियो ।

Comment