पौडी पदाधिकारी कजान प्रस्थान

फिना विशेष कोंग्रेसमा सहभागी हुन तीन सदस्यीय पौडी पदाधिकारी मंगलबार रुसको कजान प्रस्थान ग¥यो ।    नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र सदस्य युवराज सुनुवार कजान गएका हुन् । कोंग्रेस कजानमै २३ देखि २८ जुलाइसम्म हुने १६ औं फिना विश्व पौडी च्याम्पियनसिप अघि हुने बताइएको छ ।

Comment