प्रशिक्षक गुरुङ्ग सम्मानित

madan gurungनेपाली बक्सिङ्गमा ३१ बर्ष देखि बक्र्सींग खेलमा समर्पीत प्रशिक्षक मदन गुरुङ्गलाई बुधबार  सम्मान गरिएको छ ।
उनलाई हाल मकाउमा रहेका गुरुङ्गद्वारा प्रशिक्षित पूर्व बक्सिङ्ग खेलाडी पदम सिंह पन्तले सम्मान स्वरुप ५० हजार रुपिया र हाल उनले नियमित प्रशिक्षण गराई रहेको टिकाथली गाउँ खेलकुद विकास समिति, ललितपुरका तर्फकाट १० हजार रुपियम  ६० हजार रुपिया प्रदान गरियो ।
स्मरणीय छ,  उनले ओलम्पियन दिवंगत  दलबहादुर रानामगरका साथै आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी प्रकास थापामगर र राम चन्द्र थापामगरलाई समेत प्रशिक्षण दिएका थिए ।

Comment