ड्राइभ टुरिज्मको सम्भाब्यताको खोजी गर्न काठमाडौ जुम्ला सप्ताहब्यापी मोटरसाइकल र्याली मंगलबार सुरु भयो । टुरमा तीन जनाको सात जना रहेका छन् । टुर काठमाठौडबाट , बुटवल, कोहलपुर, कालीकोट हुदै जुम्ला पुग्ने छ । सो अबसरमा सेफ्टस् ड्राइभ इन नेपाल र ड्राइभ टुरिज्म इन नेपालको प्रचार गर्ने छन् । जुम्लामा सो समुह जुम्ला रारा म्याराथन दौडको अंगको रुपमा समाबेश हुने छन् ।
मोटरसाइकल रेस सुरु
Published on October 7, 2014, by Manoj Shiama - Posted in Slideshow, Tourism Sports 0