खत्री सम्मानित


विश्व निकेतन स्कुलले आफ्नो ७४ औँ वार्षिकोत्सवमा तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई आइतबार सम्मान गरेको छ ।
विश्व निकेतनमा २०७१ सालदेखि त्यहाँका विद्यार्थीलाई निःशुल्क तेक्वान्दो प्रशिक्षण दिइरहेको र तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याए वापत खत्रीलाई सम्मान गरिएको हो । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले खत्रीलाई एक कार्यक्रमबिच सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

Comment