रहेनन्, जुडो प्रशिक्षक केसी


जुडो प्रशिक्षक मनोज बहादुर केसीको हदयघात बन्द भएर निधन भएको छ । पुराना पुस्ताका जुडो खेलाडी केसी अन्तर्राष्ट्रिय रेफ्रि समेत हुन् । साथै उनी नेपाल जुडो सङ्घका सदस्य समेत थिए । पशुपति आर्यघाटमा केसीको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार भइरहेको छ ।

Comment