बुद्धीचालको साधारण सभा पर्सामा

नेपाल बुद्धीचाल संघको चुनावी साधारण सभा आगामी चैत अन्त्यमा पर्सामा हुने भएको छ । संघको हेटौडामा भएको बैठकले सो निर्णय गरेको हो । साधारण सभामा केन्द्रिय समिती, २९ जिल्ला कार्य समिती, सात प्रदेश समिती,नेपाली चेसका बर्तमान च्याम्पियन तथा प्राविधिक समितीको सहभागिता रहने छ ।

Comment