आर्मी शीर्ष स्थानमा

कतार एयरवेज सहिद स्मारक लिगमा नेपाल आर्मी क्लबले फेरी अग्रता लिएको छ । प्रभु जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी क्लब शीर्ष स्थानमा उक्लेको छ । आर्मीलाई जित दिलाउने क्रममा कप्तान भरत खवासले ७५ औ मिनेटमा गोल गरे ।

Comment