एभरेस्ट मार्सल आर्ट कराँते च्याम्पियनसीपको तयारी पुरा

पहिलो एभरेस्ट मार्सल आर्ट कराँते च्याम्पियनसिप २०२० को तयारी पुरा भएको छ । १८ जनवरीमा प्रतियोगिता आयोजना हुने छ । नेपालमा मार्सल आर्टको विभिन्न विधामा प्रशिक्षण दिइरहेको यो मार्सल आर्ट एकेडेमीले यस पटक नयाँ प्रतिभा पहिचान गर्ने सोचका साथ अघि बढेको प्रतियोगिता संयोजक रञ्जिता रिजालले जानकारी दिइन् ।

Comment