नेपालका किरण सिह बोगटीलाई म्याराथनमा स्वर्ण

नेपालका किरण सिंह बोगटीले १३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत म्याराथनको स्वर्ण पदक जितेका छन् । उनले २ घन्टा २१ मिनेट १७ सकेन्डमा निर्धारित दुरी पुरा गरे । यसैगरी भारतका रसपाल सिंहले २ घन्टा २१ मिनेट ५७ सकेन्डमा निर्धारित दुरी पुरा गर्दै रजत पदक जिते । भारतकै श्री सिंहले २ घन्टा २२ मिनेट ०७ सकेन्डमा निर्धारित दुरी पुरा गरेर काश्य पदक जिते ।

Comment