महिला फुटबलरको उत्साह बढाउदै संयोजक पेमा

१३ औ दक्षिण एसियाली खेलकुदमा उपाधिको निम्ती खेल्ने तयारीमा रहेको नेपाली महिला फुटबल टोलीलाई महिला फुटबल टोलीकी संयोजक तथा मेनेजर पेमा लामाले उत्साह बढाउन ट्रयाकसुट प्रदान गरेकी छिने । उनले खेलाडी, प्रशिक्षक र अफीसीयल गरी २६ जनालाई ट्रायकसुट प्रदान गरिन् ।

Comment