जुनिले जितिन् उसुको पाचौ स्वर्ण पदक


नेपालकी जुनि राईले उसुकाके सान्सौमा स्वर्ण पदक जितेकी छिन् । बिहिबार भएको खेलको फाइनलमा उनले मधुमालीलाई पराजित गरिन् । यो संगै उसुमा नेपालको स्वर्ण पदकको संख्या पाच पुगेको छ । बिहिबार निमा घर्ती मगरले स्वर्ण जितिन् भने बिश्व बुढामगर,मिना घलान,एलीना चौधरी र विन्दु पुनले रजत पदक जिते ।

Comment