महिलामा टिम कातामा स्वर्ण पदक

नेपालले महिला टिम कातामा स्वर्ण पदक जितेको छ । निर्मला, सरु र संगीता सम्मीलीत नेपाली टोलीले फाइनलमा गुल, सइदा र नर्गीस सम्मीलीत पाकिस्तानी टोलीलाई २४–२३ ले हराएको हो ।
सो स्पर्धामा बंगलादेश र श्रीलंकाले काश्य पदक जिते ।

Comment