नेपाली कराँते टोली बेलारुष प्रस्थान

बेलारुषको गोमेलमा आयोजना हुने बेलारुष गोमेल ओपन कप कराँते प्रतियोगितामा सहभागी हुने नेपाली कराँते टोली त्यस तर्फ प्रस्थान गरेको छ । रेफ्रिm छोनाम लामाको नेतृत्वमा रहेको नेपाली टोलीमा शुक्र माझी, प्रदीप नारायण प्रधान,सिला खड्गी र लक्ष्मी डोल्मा लामा अन्य रेफ्रि छन् ।
खेलाडीमा हिरा देवी राई,ग्याल्मो सोमिका लामा,पेमा डोल्मा तामाङ,पासाङ तामाङ,दीपेश थापा,सञ्जना माझी,सञ्जीव तामाङ,विशाल केसी,विश्व हायु,रोशन खत्री,निंगमा सञ्जय शेर्पा र भोगीन्द्र बहादुर कार्की छन् ।

Comment