नेपाल पहिलो चरणबाट बाहीरयो


एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पहिलो चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा क्रिगीसतानसंग ३–०ले पराजित नेपाल दोस्रो खेलमा माल्दीभ्ससंग पनि ३–०ले नै पराजित भएको हो । माल्दीभ्सले नेपाललाई २५–२२,२५–२१ र २५–१४ ले पराजित भयो ।

Comment