मैत्रीपूर्ण फुटबलमा युरेकाको जित

लियो युरेकाले मैत्री पूर्ण फुटबल खेलमा लियो युरेकाले एभरेस्ट मार्सल आर्ट प्रशिक्षण केन्द्रलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ । एभरेस्ट मार्सल आर्टकी कार्यकारी प्रमुख रञ्जिता रिजाल र युरेका लियोका कार्यकारी प्रमुख मन्दिपा रिजालले यो खेलले मैत्री पूर्ण खेल भावनाको विकास हुने कुरामा विश्वास व्यक्त गरे ।



Comment