पौडी टोली जापान प्रस्थान

जुलाई ३० देखि सेीटेम्बर ३ सम्म हुने प्री ओलम्पिक प्रशिक्षणका लागि नेपाली टोली जापान प्रस्थान गरेको छ । टोलीमा अनुभव सुब्बा,उपास्थी मर्हजन, अनुश्रीया तण्डृकार र दिपांकर अवाले रहेका छन् । यिनीहरूको साथमा पौडीका मुख्य प्रशिक्षक शङ्कर कार्की पनि त्यस तर्फ प्रस्थान गरेका छन् । नेपालमा निर्धारित १३ औ दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै खेलाडीहरूलाई प्रशिक्षणका लागि पठाइएको हो ।

Comment