बिश्वकप छनोटका लागि टोली घोषणा

मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर राष्ट्रिय टोलीमा फर्कीएका छन् । चोटका कारण केही समय देखि बाहीर रहेका शरद टी ट्वान्टी बिश्वकप छनोटका लागि घोषित टोलीमा समाबेश छन् । जुलाइ २० देखि २८ सम्म सिंगापुरमा टी ट्वान्टी बिश्वकप छनोट खेल हुने छ । राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटुवालले आइतबार घोषणा गरेको टोलीमा अरिफ सेख,सन्दिप जोरा र भिम सार्कि समाबेश छैनन् ।

नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषावकर
बसन्त रेग्मी
बिनोद भण्डारी
सोमपाल कामी
करण केसी
प्रदीप ऐरी
सन्दीप लामिछाने
दीपेन्द्र सिंह ऐरी
रोहितकुमार पौडेल
ललितनारायण राजबंशी
पवन सर्राफ
अभिनाश बोहोरा

बैकल्पिक खेलाडी
कुशल भुर्तेल
जितेन्द्रकुमार मुखिया
सुशन भारी
मोहम्मद आरिफ शेख

Comment