कोरियामा नेपाली खेलाडीलाई सफलता

३१ औ बुसान मेयरकप र १२ औ कोरिया खुल्ला अन्तराष्ट्रिय कराते डो प्रतियोगितामा नेपाली खेलाडीले राम्रो सफलता पाएका छन् । ६० केजी तौल समुहमा राजन कुमार पायजाले स्वर्ण पदक जितेको प्रशिक्षक राम थारुले जानकारी दिए । प्रकास खड्काले ६७ किलोमा रतज पदक जितेका छन् । 
यसैगरी,१३ बर्ष उमेर समुहमा मोनीका थापा मगर,५० केजी मा चन्द्र हमाल,५५ केजमिा चन्द्र बहादुर खड्काका साथमा प्रेम बहादुर गुरुङले काश्य पदक जितेका हुन् । टोली व्यवस्थापकमा बृहस्पती लामा थिए । 

Comment