बेलारुषको सफलताले सरितामा आत्मबिश्वास

बेलारुषको गोमलमा गत महिना भएको दुइ पदक जितेकी सरिताले आफूलाई सो परिणामले प्रशस्त आत्मबिश्वास दिलाएको बताएकी छिन् । सताले एकल काता र ६८ किलो तौल समुहमा रजत जितेको सो टोलीको नेतृत्व गरेका राम थारुले बताएका छन् । सोही प्रतियोगितामा दिनेस भण्डारीले काश्य पदक जितेका थिए । प्रपतयोगितामा छोनाम लामा, ज्ञान बहादुर जिम्बा र गोपाल कुटुवाल रेफ्रिको रुपमा रहेका थिए । यसैगरी,सरिता र दिनेसको साथमा यान बहादुर गुरुङ सहभागि थिए । गोबिन्द दाहाल प्रशिक्षक थिए ।

Comment