सञ्जय पण्डित सम्पर्क अधीकृतमा नियुक्त

sanjaya photo
लामो दुरीका अल्ट्रा म्याराथन धाबक एबं अन्तराष्ट्रिय कीर्तिमानी पर्वतारोही सञ्जय पण्डित नेपाल सरकारको सम्पर्क अधिकृतमा नियुक्त भएका छन् । उनी सेभेन समिट ट्रेक एजेन्सी अन्तरगतको कोरियन नुप्से एक्सपेडिसन २०१४ अटम सिजनका लागि इलजिम रिमले नेतृत्व गरेको उक्त आरोहण दलमा सम्पर्क अधिकृत भइ काम गर्ने छन् । सोमबार उनी काठमाडौबाट सगरमाथा आधारशीबीरका लागि प्रस्थान गर्ने छन् । उनले सगरमाथा आधार शिबीरमा हुने सम्पूर्ण सफलता र असफलता सहित अन्य सम्पूर्ण घटनाको बारे नेपाल सरकारलाई जानकारी दिने छन् ।

Comment