नेपालको विजयी सुरुवात

नेपालले विराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा कप्तान निरु थापाको साथमा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले गोल गरे ।

Comment