आरसीटी बि डिभिजन लिग च्याम्पियन


रानीपोखरी कर्नर टिम(आरसीटीले बी डिभिजन लिग फुटबलको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा आरसीटीले मंगलबार भएको खेलमा श्री भगवती क्लबलाई १–० ले पराजित ग¥यो । अआरसीटीले सुर लिगमा सतप्रतिसत जित सहित नौ अंक जोडेको हो । यसैगरी, ६ अंक सहित श्री भगवती दोश्रो भयो । ३ अंक जोडेको टुसाल तेश्रो तथा सातदोबाटो चौथो भयो ।
उपाधि विजेताले ८ लाख, उपविजयीले ५ लाख, तेश्रो हुनेले ३ लाख तथा चौथो हुनेले २ लाख रुपैया पुरस्कार पाए ।

Comment