आशिषको विदाइ


टोक्योश्थित एसियन एथलेटिक्स एकेडेमीमा प्रशिक्षणमा जाने आशिष चौधरीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विदाइ गरेका छन् । प्रशिक्षण १८ फेब्रुअरी देखि ३ मार्चसम्म हुने छ । नेपाल ओलम्पिक कमिटी, तामुरा शहरका मेयर र तामुरा शहरको एथलेटिक्स सोसाइटीका विच भएको सहमती अनुसार २२ बर्षिय चौधरी त्यसतर्फ प्रशिक्षणका लागि तय भएका हुन् ।

Comment