नुवाकोटमा राजुको सम्मान


क्यानाडा ओपन तेक्वान्दो च्याम्पियनसीपका पदक विजेता राजु नगरकोटीलाई उनको जिल्लामा सम्मान गरिएको छ । नुवाकोट उद्धोग बाणीज्य संघ नुवाकोट जिल्ला तेक्वान्दो संघले उनलाई संयुक्त रुपमा सम्मान गरेको हो । नुवाकोट जिल्ला उद्धोग बाणीज्य संघका अध्यक्ष तारा बहादुर कार्कीको सभापतीत्वमा भएको कार्यक्रम जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुमन अधीकारीको सभापतीत्वमा भएको थियो ।

Comment